मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अवकाशलगत्तै खापुङमाथि जाँचबुझ आयोगको एक्सन, अनुमतिविना उपत्यका छाड्न नपाउने

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ। कार्की नेतृत्वको 'भाद्र २३ र २४ को घटना सम्बन्धी...