मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग

काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी तथा विस्थापित नागरिकहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका शान्तिपूर्ण नागरिक तथा युवाहरूमाथि प्रहरीले दमन, कुटपिट र मनपरी गिरफ्तारी गरेको भन्दै ‘जेनजी...