जेनजी मुभमेन्ट अलायन्स र फ्रन्टले प्रधानमन्त्रीलाई बुझाएको प्रस्तावित सम्झौतापत्रमा के छ ? (पूर्णपाठ)
सारांश
- जेनजी मुभमेन्ट अलायन्स लगायतका समूहले प्रधानमन्त्रीलाई आन्दोलनकारी र राज्यपक्षबीचको सम्झौता बुझाए।
- सम्झौतामा भदौ २३ देखि २५ गतेसम्मका घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति रोक्ने विषयहरू समावेश छन्।
- यसमा संस्थागत सुधार, भ्रष्टाचार अन्त्य, निष्पक्ष निर्वाचन, र संविधान सुधारका विषयहरू पनि समेटिएका छन्।
काठमाडौँ । ‘जेनजी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेनजी,’ सात प्रदेशका संयोजकहरू र ‘जेनजी फ्रन्ट’ले आन्दोलनकारी र राज्य पक्षबिचको जनादेशबारे प्रस्तावित सम्झौता प्रधानमन्त्रीलाई बुझाएका छन् ।
शुक्रबार उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर एकीकृत ‘जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबिचको प्रस्तावित सम्झौतापत्र’ बुझाएका हुन् ।
जसमा भदौ २३ देखि २५ का घटनाको अनुसन्धान, अभियोजन र पुन नदोहोरिनका लागि संस्थागत सुधार, संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थानहरूको दलीयकरण र दलीय भागवण्डाका आधारमा गरिने नियुक्तिको अन्त्य, स्वतन्त्र र भयरहित निर्वाचनको सुनिश्चितता, संविधानमा गर्नुपर्ने सुधारका विषय समेटिएका छन् ।
त्यस्तै पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व, पारदर्शितालगायतका विभिन्न बुँदा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण