शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पहिलो पटक नेपाली वैज्ञानिकले विकसित गरे उच्च आइरनयुक्त ‘खुमल–१८’ धानको बीउ

काठमाडौँ । नेपाल सरकारले हालै 'खुमल–१८’ नामक धानको नयाँ उन्नत जातलाई बीउ बिजन ऐन, २०४५ अन्तर्गत सूचित बीउ बिजनका रूपमा राजपत्रमा समावेश गरेको छ ।  यसलाई नेपालकै प्रथम ऐतिहासिक बायोफोर्टिफाइड धानका...