बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मानव–हात्ती द्वन्द्वको ‘इपिसेन्टर’ बन्दै मोरङ

विराटनगर । मोरङको सुन्दरहरैंचा, बेलबारी र आसपासका क्षेत्रमा अचेल साँझ पर्नासाथ सन्नाटा छाउँछ । गाउँका चोक र गल्लीहरूमा मानिसको चहलपहल कम हुन्छ । कारण हो– जङ्गली हात्तीको त्रास । कुनै...