जनकपुरधाम । जनकपुर करदाता सेवा कार्यालयअन्तर्गत सबैभन्दा बढी आयकर बुझाउने सगुन बचत तथा ऋण सहकारी संस्था, हरिवनलाई आज सम्मान गरिएको छ । १४औँ राष्ट्रिय कर दिवसका अवसरमा करदाता सेवा कार्यालय जनकपुरले...