काठमाडौँ । बाराको सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको घटनापछि नेकपा (एमाले) नेता महेश बस्नेतले सरकारप्रति कटाक्ष गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नकै उद्देश्यले जेनजीको नाममा...