काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँगको छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले चुनाववारे आ-आफ्नो धारणा राखेका छन् । प्रधानमन्त्री कार्कीले आयोगमा दर्ता रहेका सवै राजनीतिक दलका प्रतिनिधिहरूलाई सिंहदरवार बोलाएर निर्वाचन तयारी र सहभागीताका सम्बनधमा...