बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीबाट गलत सूचना प्रवाह भएको प्रदेश प्रहरी प्रमुखको दाबी

बारा । मधेस प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले सिमरामा भएको ‘जेनजी’ आन्दोलनको घटनाबारे आफूलाई वास्तविक सूचना लुकाइएको बताएका छन् ।  सिमराका व्यवसायी, शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधि...