शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सत्यनिरुपण तथा बेपत्ता आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडितको धर्ना

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा धर्ना दिएका छन् । पीडितहरूले दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरेर...