आज मुलुक जुन विन्दुमा उभिएको छ, त्यो सामान्य राजनीतिक उथलपुथल वा सरकार परिवर्तनको नियमित प्रक्रिया मात्र होइन । यो एउटा गम्भीर राष्ट्रिय संकटको अवस्था हो । पछिल्ला घटनाक्रमहरू, विशेषगरी सडकमा...