बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

जनकपुर । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो ।  भारत, सुरतको जीन...