जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो
आइतबार, ०७ मङ्सिर २०८२, १२ : ००
सारांश
- जनकपुरधामस्थित जानकी मन्दिरमा सीताराम विवाह पञ्चमीको अवसर पारेर १ सय ११ मिटर लामो चुनरी चढाइयो।
- भारतको सुरतस्थित जीन माता ट्रस्टले पठाएको चुनरी माता जानकीलाई चढाइएको हो।
- जीन माता ट्रस्टले यसअघि पनि विभिन्न मन्दिरहरूमा चुनरी चढाउँदै आएको छ।
जनकपुर । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो ।
भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिइन् ।
जीन माता ट्रस्टले यस अघि पनि सयौँ मन्दिरहरूमा चुनरी चढाउँदै आइरहेको छ । पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रस्टले यस वर्ष पनि जानकी मन्दिरमा पनि चुनरी चढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण