काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गरी शान्ति स्थापना सम्झौताका लागि अमेरिका र रुसका अधिकारीहरुले यूएईको आबुधाबीमा भेटवार्ता गर्ने भएका छन् । बीबीसीका अनुसार जेनेभामा अमेरिका र युक्रेनी अधिकारीहरुले शान्ति वार्ताको...