जनकपुरधाम । जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मङ्गलवार राति भगवान राम जानकीको विवाह सम्पन्न भएसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न...