बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विवेकशील साझा पार्टीले गर्‍यो रास्वपासँग एकीकरण गर्ने निर्णय, आइतबार घोषणा कार्यक्रम

काठमाडौँ । समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद...