रामेछाप । नेकपा एमाले रामेछापले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमाले रामेछापले १२ जना नेतालाई महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत रूपमा निर्विरोध...