बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेन पिता रामनारायण : अब्बल आयुर्वेद चिकित्सक जसले गरे वैद्यखानाको नेतृत्व

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुवा डा. रामनारायण साहको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र पिसाब सम्बन्धी समस्याबाट ग्रसित डा. साहको...