बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतको चर्चित फुड ब्रान्ड 'बिकानो' नेपाल भित्रियो, एक अर्ब लगानीमा उद्योग सञ्चालनको तयारी

काठमाडौँ । भारतको प्रख्यात फुड ब्रान्ड बिकानो अब नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । राजनीतिक तथा आर्थिक चुनौतीबिच नेपाली उद्योगीसँगको संयुक्त लगानीमा बिकानो नेपाल भित्रिएको हो । यस...