बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्रीलाई हाम्रो पार्टी नेपालको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सुनारको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन...