कविता, निबन्ध र उपन्यासमा स्थापित नाम हो रमेश सायन । विसं. ०७० मा ‘भागेर भूगोलभरि’ कविता सङ्ग्रहमार्फत पाठकमाझ उदाएका सायनले ०७५ मा संस्मरणहरूको सङ्ग्रह ‘छुटेका अनुहार’ प्रकाशित गरेका थिए ।...