बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीन महिनापछि जेनजी आन्दोलनलाई सरकारी वैधता ! तर कार्यान्वयनमा संशय

काठमाडौं । जेनजी प्रतिनिधि र नेपाल सरकारबिच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद...