शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशस्तरीय एकता सभा शनिबार आयोजना गरिँदैछ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुन लागेको उक्त सभाको भव्य तयारी भइरहेको पार्टीका नेता झकबहादुर मल्लले...