शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भण्डारीलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाखको छात्रवृत्ति

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा 'प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट' घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ...