काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूह पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणका लागि पठाइएको फारममा ‘सिरियल नम्बर’ नराखेको प्रकरणमा एक्लिएको छ । संस्थापन पक्ष र इतर समूहका नेता डा....