मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दर्ता नभएका ई–रिक्साविरुद्ध बुटवलमा आन्दोलन

बुटवल । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै दर्ता भएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन् ।  बुटवल उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्सा मात्रै सञ्चालन गर्नुपर्ने मागसहित चालकहरू आज नगरपालिकामा दबाब...