काठमाडौँ । काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा हिजोआज एकजना वृद्धको अनौठो शैलीले धेरैको ध्यान तान्ने गरेको छ। ८० वर्ष पुगिसकेका कालिकोटका बल बहादुर शाही हातमा 'ताखु' लिएर निकै एकाग्र भएर...