काठमाडौं । नेपाली बजारमा अखाद्य र गुणस्तरहीन वस्तुको बिगबिगी हुनु कुनै नयाँ विषय होइन । वर्षौँदेखि सरकारी अनुगमन केवल चाडपर्वमा देखिने ‘कर्मकाण्डी’ प्रक्रियामा मात्र सीमित रहेको आरोप लाग्दै आएको छ...