शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक कटुवालले दिए राजीनामा

काठमाडौँ । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  उनले आज एक औपचारिक पत्रमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आफ्नो राजीनामा बुझाएका...