काठमाडौँ । अभिनेता प्रदीप खड्काले कर्णाली क्षेत्रलाई दयाको दृष्टिले भन्दा पनि गौरवको दृष्टिले हेर्नुपर्ने बताएका छन् । कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको धारणा राखेका खड्काले नेपाली...