बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजदूत शर्मा र गुजरातका मुख्यमन्त्री पटेलबिच दुई पक्षीय सहकार्यबारे छलफल

गान्धीनगर । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलबिच शनिबार गान्धीनगरमा शिष्टाचार भेटवार्ता भएको छ। गुजरात भ्रमणका क्रममा भएको यस भेटमा नेपालको पर्यटन प्रवर्द्धनका साथै दुई...