बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संगीतकार मोहन मगरले ल्याए रचना र टीकाको स्वरमा 'ल है सरर'

काठमाडौं । संगीतकार मोहनकुमार मगरले नयाँ गीत ‘ल है सरर’ ल्याएका छन् । रचना रिमाल र टीका मगरको स्वर रहेको पूर्वेली लोकभाकामा मोहनकै शब्द र संगीत छ । गीतलाई मनोज...