बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार्यकाल पूरा गरी बिदा भए सुरेन्द्र बस्नेत

काठमाडौँ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा भएका छन्। आइतबार भक्तपुरस्थित परिषद्को कार्यालयमा आफ्नो कार्यकालको श्वेतपत्र सार्वजनिक गर्दै बस्नेतले सीमित स्रोत...