काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले मालपोत कार्यालयको सरुवाका लागि बिचौलियाको काम गर्ने व्यक्तिको पहिचान भएको बताएका छन् । मालपोत कार्यालयमा सेटिङमा सरुवा हुने गरेको भन्ने...