आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

१९५० यता फ्रेन्च पादरीहरुले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

सन् १९५० यता फ्रेन्च क्याथोलिक धर्मगुरु, डिकन र अन्य पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको एक स्वतन्त्र अध्ययनले पत्ता लगाएको छ । ती घटनाहरूलाई ‘शून्यताको घुम्टो’...