काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको ‘प्लेयर ट्रायल्स’ दशरथ रङ्गशालास्थित कभर्ड हलमा हुने भएको छ । आइतबारदेखि खेलाडी छनोटको ‘प्लेयर ट्रायल्स’ हुने भएकाे हाे...