गोरखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गोरखाको जिल्ला संयोजकमा अंकुर तिमिल्सेना (आयाम) लाई जिम्मेवारी दिइएको छ। पार्टीको विस्तारित बैठकले साबिक माओवादी केन्द्रका जिल्ला सचिव तिमिल्सेनालाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको...