बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘डिजिटल संसारलाई खुसी पार्न किसान र गरिबलाई उपेक्षा’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले प्रस्तुत गरेको नयाँ बजेटको तीव्र आलोचना गर्दै यसलाई आर्थिक रूपमा बोझिलो र वितरणमुखी भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक...