सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भिसीटीएस र प्यानमा सरकारी लचकता : ३ हजारसम्मको भुक्तानी प्यान बिनै गर्न पाइने, भिसीटीएसमा तत्काल जरिवाना नहुने

भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम  (भिसीटीएस) र प्यानको विषयमा नयाँ सहमति भएको छ । सहमति अनुसार भिसीटीएसमा तत्काल जरिवाना नहुने भएको छ । सरकार र निजी क्षेत्रको गत साता बसेको...