मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा जुट्दै नेताहरु (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने बताइए पनि अझै बस्न सकेको छैन । यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन्...