काठमाडाैँ । प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी रहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न १२ वटा निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ। शुक्रबार साँझको अध्यावधिक मतपरिणाम अनुसार रूपन्देही क्षेत्र...