अपडेट
गुल्मीमा एमालेको उम्मेदवार टुंगोः १ मा ज्ञवाली, २ मा उपाध्यक्ष विष्ट
आइतबार, ०४ माघ २०८२, ०२ : २८
सारांश
- नेकपा एमालेले गुल्मी जिल्लाका लागि प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ।
- क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ बाट गोकर्ण विष्टलाई उम्मेदवार चयन गरिएको छ।
- गोकर्ण विष्टले टिकट पाएको विषयले विशेष चर्चा पाएको छ।
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गुल्मीसहित अधिकांश स्थानमा उम्मेदवार चयन गरेको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार, गुल्मी क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाइएको छ भने क्षेत्र नम्बर २ बाट पार्टीका उपाध्यक्ष गोकर्ण विष्टलाई उम्मेदवार छानिएको छ ।
यससँगै गुल्मीका दुई निर्वाचन क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।
विशेष गरी पोखरेल पक्षबाट महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका धेरै नेताहरूले टिकट नपाएको अवस्थामा गोकर्ण विष्टले टिकट पाएकामा चर्चा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण