सिन्धुपाल्चोक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ मा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ लाई उम्मेदवार बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक–२ का लागि...