बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओखलढुङ्गा एमालेका नेता भन्छन्- हामीलाई भीम रावल बनाउन खोजियो

विराटनगर । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै ओखलढुंगाका एमाले नेताहरुले आफूहरुलाई भीम रावल बनाउन खोजेको बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला कमिटीले सर्वसम्मत रूपमा सिफारिस...