पोखरा । पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका लेखनाथलाई एकथान टिकटका लागि पूर्णकालीन राजनीति गरेको ३३ वर्ष कुर्नुपर्यो । ५२ वर्षीय लेखनाथले २०५२ देखि ०६२ को जनयुद्धलाई विद्यार्थीको मोर्चाबाट नेतृत्व दिए...