बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिफारिस विपरीत टिकट दिइएको भन्दै एमाले पर्सामा असन्तुष्टि

वीरगन्ज । नेकपा एमालेले तल्लो कमिटीको सिफारिस विपरीत उम्मेदवार चयन गरेको भन्दै पर्साका नेता–कार्यकर्ता असन्तुष्ट भएका छन् । एमाले केन्द्रीय सदस्य विजय सरावगीका अनुसार पर्सा १ नम्बर क्षेत्रबाट प्रदीप यादवलाई उम्मेदवार...