काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका निमित्त राजदूत डा.राकेश पाण्डेले भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध आयामका...