मनिला । फिलिपिन्सकी २६ वर्षीया पत्रकार फ्रेन्ची मे कुम्पियोलाई आतंकवाद वित्तपोषणको आरोपमा दोषी ठहर गर्दै कम्तीमा १२ वर्ष जेल सजाय सुनाइएको छ । प्रेस स्वतन्त्रता समूहहरूले यसलाई न्यायको उपहास भनेका...