शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट...