पोखरा । गोरखामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले...